तन्त्री

Romanized: tantree, tantrii, tantri

रेटेर बजाइने तथा मसिनु झन्कार निस्कने सितार, वीणा आदि वाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रेटेर बजाइने तथा मसिनु झन्कार निस्कने सितार, वीणा आदि वाद्य।
२.
वीणाको तार ।
३.
शरीरको नसा।

सम्बन्धित शब्दहरू