तन्त्र

Romanized: tantr, tantra

शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र।
२.
झारफुक गर्ने मन्त्र वा विद्या।
३.
कुनै शासनव्यवस्था वा पद्धति (जस्तै- राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र इ.)।
४.
धागो; डोरो; सूत्र।

सम्बन्धित शब्दहरू