तन्त्रिक
Romanized: tantrik, tantrika
तन्तु वा तारसँग सम्बन्धित; तन्तुको; तारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तन्तु वा तारसँग सम्बन्धित; तन्तुको; तारको।