यान्त्रिक
Romanized: yaantrika, yaantrik, yantrik, yantrika
यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यन्त्रका सहायताले काम गरिने; यन्त्रसम्बन्धी; कलपुर्जाका भरमा काम गर्ने।
२.
कृत्रिम; स्वाडे; बनावटी।