यान्त्रिकी
Romanized: yaantriki, yaantrikee, yantrikee, yantrikii
यन्त्रसम्बन्धी विद्या; यन्त्रविद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [यान्त्रिक+ई]
1
यन्त्रसम्बन्धी विद्या; यन्त्रविद्या।