अभियान्त्रिकी
Romanized: abhiyaantriki, abhiyaantrikee, abhiyantrikee, abhiyantrikii
१ यन्त्रविद्या। २ प्रविधि विद्या; इन्जिनियरिङ; यन्त्रको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अभियान्त्रिक+ई]
1
१ यन्त्रविद्या। २ प्रविधि विद्या; इन्जिनियरिङ; यन्त्रको शास्त्र।