अभियोग
Romanized: abhiyog, abhiyoga
कसैलाई लगाइने अपराधको दोषारोपण; फत्तुर; आरोप; दोष; फरेब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैलाई लगाइने अपराधको दोषारोपण; फत्तुर; आरोप; दोष; फरेब।
२.
युद्धका निम्ति गरिने चढाइ; आक्रमण।
३.
उद्योग; अध्यवसाय।