अपयोग
Romanized: apayog, apayoga
अनुचित वा खराब समय; कुसाइत; खराब मुहूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुचित वा खराब समय; कुसाइत; खराब मुहूर्त।
२.
नियमित मात्राभन्दा बढी वा कम औषधीको मिश्रण।