अप्रयोग
Romanized: aprayog, aprayoga
प्रयोगको अभाव; प्रयोग नहुँदाको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रयोगको अभाव; प्रयोग नहुँदाको अवस्था।