अतियोग
Romanized: atiyog, atiyoga
औषधी आदिमा कुनै तरल वस्तुको मात्रा घोल्ने काम; घोल; घालघुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
औषधी आदिमा कुनै तरल वस्तुको मात्रा घोल्ने काम; घोल; घालघुल।