अधियोग
Romanized: adhiyog, adhiyoga
ज्योतिष शास्त्रअनुसार बुध, वृहस्पति र मङ्गल ग्रहमध्ये जुनसुकै दुई ग्रह केन्द्रमा रहे अथवा पञ्चम नवम स्थानमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्योतिष शास्त्रअनुसार बुध, वृहस्पति र मङ्गल ग्रहमध्ये जुनसुकै दुई ग्रह केन्द्रमा रहे अथवा पञ्चम नवम स्थानमा एक वा एकत्र रहेको बेला; शुभयात्राको योग; जय योग।