बुद्धियोग

Romanized: buddhiyog, buddhiyoga

आफ्नो बुद्धिलाई मुख्य साधन बनाएर निष्कामकर्ममा अडिग हुने काम; निष्कामकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो बुद्धिलाई मुख्य साधन बनाएर निष्कामकर्ममा अडिग हुने काम; निष्कामकर्म।

सम्बन्धित शब्दहरू