बुद्धि
Romanized: buddhi
बुझ; सोचविचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान, प्रज्ञा; मति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बुझ; सोचविचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति; ज्ञान, प्रज्ञा; मति।
२.
समझ; अक्किल।