बुद्धिचाल

Romanized: buddhichaala, buddhichaal, buddhichala, buddhichal

विभिन्न चालमा चालिने, दुई बेग्लै रङका आठ-आठ मोहरा र आठ-आठवटै प्यादा लिएर आठ-आठ कोठाका आठ लहर हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न चालमा चालिने, दुई बेग्लै रङका आठ-आठ मोहरा र आठ-आठवटै प्यादा लिएर आठ-आठ कोठाका आठ लहर हुने चौसट्ठीकोठे थर्कीमा युद्धसञ्चालनको अनुकरण गरे झै गरी खेलिने एक खेल; सतरन्ज।

सम्बन्धित शब्दहरू