बुद्धिभ्रंश

Romanized: buddhibhramsha, buddhibhransha, buddhibhramsh, buddhibhransh

बुद्धिले ठिकसँग काम गर्न नसक्ने रोग; बुद्धि स्थिर नरहने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बुद्धिले ठिकसँग काम गर्न नसक्ने रोग; बुद्धि स्थिर नरहने स्थिति।

सम्बन्धित शब्दहरू