विभ्रंश

Romanized: vibhramsha, vibhransha, vibhramsh, wibhramsha

आफ्नो जात, संस्कार अथवा समाजबाट खस्ने काम; पतन; अवनति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो जात, संस्कार अथवा समाजबाट खस्ने काम; पतन; अवनति।
२.
विनाश; क्षय।

सम्बन्धित शब्दहरू