विभ्रंसन

Romanized: vibhransana, vibhramsan, wibhramsana, vibhransan

पतन हुने काम; गिराइ; अधःपतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पतन हुने काम; गिराइ; अधःपतन।
२.
भास।

सम्बन्धित शब्दहरू