भ्रंश

Romanized: bhramsha, bhransha, bhramsh, bhransh

कुनै वस्तु वा स्थिति बिस्तारै खस्ने काम; पतन; ह्रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा स्थिति बिस्तारै खस्ने काम; पतन; ह्रास।
२.
पथभ्रष्ट हुने काम; मार्गबाट विचलित हुने स्थिति।
३.
नाश; ध्वंस।

सम्बन्धित शब्दहरू