भ्रंशी

Romanized: bhramshi, bhranshi, bhransi, bhrangshi

भ्रंश वा पतन हुने; खस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भ्रंश वा पतन हुने; खस्ने।
२.
नाश हुने वा गर्ने; भ्रष्ट हुने।

सम्बन्धित शब्दहरू