अपभ्रंश

Romanized: apabhramsha, apabhransha, apabhramsh, apabhransh

तलतिर खस्ने वा झर्ने काम; पतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तलतिर खस्ने वा झर्ने काम; पतन।
२.
बिग्रेको स्थिति; विकृति।
३.
मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको शब्दरूप।
४.
प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको तथा सोही आधुनिक आर्यभाषाको विकास गराउने भाषा।

सम्बन्धित शब्दहरू