अर्थापभ्रंश
Romanized: arthaapabhramsha, arthaapabhransha, arthaapabhramsh, arthapabhramsha
शब्दले आफ्नो मूलगत अर्थ छोडेर त्यसबाट खस्कँदै अर्कै अर्थ समाउन पुगेको अवस्था; अर्थ परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शब्दले आफ्नो मूलगत अर्थ छोडेर त्यसबाट खस्कँदै अर्कै अर्थ समाउन पुगेको अवस्था; अर्थ परिवर्तन।