अपभ्रष्ट
Romanized: apabhrashta, apabhrasht, apabhrast, apabhrasta
खसेको वा गिरेको; पतित; च्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खसेको वा गिरेको; पतित; च्युत।
२.
बिग्रेको; विकृत।
३.
संस्कृत तत्सम शब्दबाट आएर विकृत रूपमा प्रचलित; तद्भव (शब्द)।