नष्टभ्रष्ट
Romanized: nashtabhrashta, nashtabhrasht, nashtabhrasta, nastabhrashta
बिलकुल नाश भएको; भताभुङ्ग भइसकेको; बिग्रे-भत्केको; पूर्णतया ध्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बिलकुल नाश भएको; भताभुङ्ग भइसकेको; बिग्रे-भत्केको; पूर्णतया ध्वस्त।