नष्टचेष्ट
Romanized: nashtacheshta, nashtachesht, nashtachesta, nastacheshta
हर्ष, शोक, दुःख आदि जुनसुकै प्रभावले गर्दा बेहोस भएको; निश्चेष्ट; अचेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हर्ष, शोक, दुःख आदि जुनसुकै प्रभावले गर्दा बेहोस भएको; निश्चेष्ट; अचेत।