नष्टचेष्टता
Romanized: nashtacheshtataa, nashtacheshtata, nashtachestataa, nastacheshtataa
हर्ष, शोक, दुःख आदि जुनसुकै प्रभावले गर्दा भएको बेहोसीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हर्ष, शोक, दुःख आदि जुनसुकै प्रभावले गर्दा भएको बेहोसीपन।