नष्टचेतन
Romanized: nashtachetana, nashtachetan, nastachetana, nastachetan
चेतनाशक्ति नष्ट भएको; होस नभएको; बिचेत; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चेतनाशक्ति नष्ट भएको; होस नभएको; बिचेत; बेहोस।
२.
मूर्च्छा परेको; मूर्च्छित।