अर्धचेतन
Romanized: ardhachetana, ardhachetan, ardhacetan, ardhacetana
आधा लट्ठिएको वा लट्ठ्याइएको अवस्था; आधा होस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आधा लट्ठिएको वा लट्ठ्याइएको अवस्था; आधा होस।
२.
पूर्ण रूपले चेतनशील पनि नभएको र पूरा मात्रामा बेहोस पनि नभएको (मन)।