अचेतन

Romanized: achetana, achetan, acetan, acetana

ज्ञान नभएको; होस नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्ञान नभएको; होस नभएको।
२.
(विशेषण) चेतन र अर्धचेतनपछिको, सचेत अवस्थामा थाहै नपाइने तर मानवीय क्रियाकलापलाई निर्दिष्ट गर्ने (मन)।

सम्बन्धित शब्दहरू