सचेतन
Romanized: sachetana, sachetan, shachetana, shachetan
चेतना वा ज्ञान भएको; सतर्क; जागरुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चेतना वा ज्ञान भएको; सतर्क; जागरुक ।
२.
(नाम)
चेतनायुक्त वा सचेत प्राणी।