सचेत

Romanized: sacheta, sachet, shacheta, shachet

चेतना भएको वा चेत फर्केको; सजग; होसियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चेतना भएको वा चेत फर्केको; सजग; होसियार।
२.
विवेकपूर्ण; बुद्धिमान्।
३.
सहृदय; भावुक।

सम्बन्धित शब्दहरू