सचेतक

Romanized: sachetaka, sachetak, shachetaka, shachetak

कुनै विषयमा सावधान हुन प्रेरणा दिने व्यक्ति; होसियार गराउने मानिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विषयमा सावधान हुन प्रेरणा दिने व्यक्ति; होसियार गराउने मानिस ।
२.
संस‌द्मा भएका आफ्ना पक्षका सदस्यहरूछेउ प्रस्तुत हुने कुनै विधेयकबारे संस्था वा सङ्गठनका नीतिको सूचना अवगत गराउने व्यक्ति।
३.
(विशेषण) सचेत गराउने।

सम्बन्धित शब्दहरू