चेतक

Romanized: chetaka, chetak, cetak, cetaka

कुनै घटना वा विषयको पूर्वज्ञान गराउने; काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने; सचेतक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै घटना वा विषयको पूर्वज्ञान गराउने; काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने; सचेतक ।
२.
(नाम) महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम।

सम्बन्धित शब्दहरू