चेत
Romanized: cheta, chet, cet, ceta
प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस।
२.
राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध।
३.
पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति।
४.
मन; चित्त; हृदय ।