चेतना
Romanized: chetanaa, chetana, chetan, cetan
प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन।
२.
सत्-असत् छुट्ट्याउन सक्ने बुद्धि; विवेक ।
३.
कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस।
४.
जीवनशक्ति।