खतना
Romanized: khatanaa, khatan, khatana
खतना (khatanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खतना(१)
(नाम [अरबी])
1.
मुसलमान वा यहुदी समुदायमा बालकको लिङ्गको टुप्पाको छाला काट्ने एक संस्कार।
खतना(२)
(नाम)
1.
कन्चटको कपाल।