पूतना
Romanized: putanaa, putan, pootanaa, pootana
बालक कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुराणप्रसिद्ध एक राक्षसी; कृष्णद्वारा मारिएकी कंसकी एक गुप्तचरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बालक कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुराणप्रसिद्ध एक राक्षसी; कृष्णद्वारा मारिएकी कंसकी एक गुप्तचरी।
२.
नरराक्षसी।
३.
(विशेषण)
दुष्ट (आइमाई); दुष्टा।