पतना
Romanized: patanaa, patan, patana
साना साना खस्रा पात हुने, कडा बास्ना आउने, चटनी र सर्वत तथा औषधीमा समेत प्रयोग हुने, एक प्रकारको झारविशेष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साना साना खस्रा पात हुने, कडा बास्ना आउने, चटनी र सर्वत तथा औषधीमा समेत प्रयोग हुने, एक प्रकारको झारविशेष; पुदिना।