तना
Romanized: tanaa, tan, tana
दौरा, भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सं.तन्तु]
१.
दौरा, भोटो आदि ठिक ठाउँमा कसेर लगाइने कपडाको मसिनु फित्ता; तुनु।
२.
वर आदि रुखका हाँगादेखि फेदसम्म झरेका वा लट्केका जरा।