तनाहा
Romanized: tanaahaa, tanaaha, tanahaa, tanaah
भएभरको धनसम्पत्ति सकिएको; तन्नम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
भएभरको धनसम्पत्ति सकिएको; तन्नम।
२.
केही नभएको; एक्लो।