मिनाहा

Romanized: minaahaa, minaaha, minahaa, minaah

माफ गरिएको वा छोडिएको; छुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी मिनहा]

१.
माफ गरिएको वा छोडिएको; छुट।
२.
घटाइएको; कम गरिएको।
३.
(नाम) असुलउपर गर्नुपर्ने रकमको छुट; त्यस्तो छुट दिने काम।

सम्बन्धित शब्दहरू