कनाहा
Romanized: kanaahaa, kanaaha, kanahaa, kanaah
जोडीमा कमजोर; हल नमिल्ने; हलपिराहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कन्+आहा]
1
जोडीमा कमजोर; हल नमिल्ने; हलपिराहा।