मिनाहामोजरा
Romanized: minaahaamojaraa, minaahaamojara, minaahamojaraa, minahaamojaraa
आयव्ययको हिसाबमा केही रकम नपुग वा घटीबढी भएमा केही माफी दिने र केही कट्टा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आयव्ययको हिसाबमा केही रकम नपुग वा घटीबढी भएमा केही माफी दिने र केही कट्टा गर्ने काम।