स्याहामोहर

Romanized: syaahaamohara, syaahaamohar, syaahamohara, syahaamohara

अड्डा, अदालत आदिको छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अड्डा, अदालत आदिको छाप।
२.
पहिले पहिलेका राजा रजौटाले दिएको छाप लागेको कागत।

सम्बन्धित शब्दहरू