लालमोहर
Romanized: laalamohara, laalamohar, lalamohar, lalamohara
राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाल+मोहर]
१.
राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप।
२.
त्यस्तो छाप लागेको कागजात।