मोहर
Romanized: mohar, mohara
पचास पैसाको नेपाली सिक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी मुह्र]
१.
पचास पैसाको नेपाली सिक्का।
२.
चाँदीको मुद्रा।
३.
अक्षर, चिह्न आदि छाप्ने साधन; टक; छापा।
४.
त्यस्तो साधनद्वारा छापिएको चिहन।