लालमोहन
Romanized: laalamohana, laalamohan, lalamohan, lalamohana
खुवा, पिठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाल+मोहन]
1
खुवा, पिठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई।