प्रमोहन

Romanized: pramohan, pramohana

कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य; मोहनी लाउने क्रिया; मुहुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य; मोहनी लाउने क्रिया; मुहुनी।
२.
कसैका इन्द्रियहरूलाई शिथिल वा निष्क्रिय तुल्याएर बेहोस तुल्याउने क्रिया; मूर्च्छा पार्ने काम।

सम्बन्धित शब्दहरू