प्रमोह

Romanized: pramoh, pramoha

इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना; मोह; मूर्च्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना; मोह; मूर्च्छा।
२.
अज्ञान; मूर्खता।

सम्बन्धित शब्दहरू