प्रमोहित
Romanized: pramohit, pramohita
मोहमा परेको वा पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मोहमा परेको वा पारिएको।
२.
मूर्च्छित तुल्याइएको; बेहोस गराइएको।