काममोहित

Romanized: kaamamohita, kaamamohit, kamamohit, kamamohita

कामवासनाको मोहमा परेको; कामासक्त; कामातुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कामवासनाको मोहमा परेको; कामासक्त; कामातुर।

सम्बन्धित शब्दहरू